भर्खरै प्रकाशित खबर
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
रामपुर (पाल्पा), १३ मङ्सिरः जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्ला...




