भर्खरै प्रकाशित खबर
बोटबिरुवाको साढे दुई करोड मुआब्जा दिदै फूकोट कणाली
मान्म (कालीकोट) । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्ग...





