भर्खरै प्रकाशित खबर
खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
वीरगन्ज (पर्सा), १३ वैशाखः सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् । वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्...




