भर्खरै प्रकाशित खबर
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ३ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतित...




