पात्रो

रेडियो

समाचार खोजी

एलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ९ पुष २०८२, बुधवार

काठमाडौंः एलजी इन्स्योरेन्स धनीहरुलाई ७ प्रतिशत लाभांस  दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयर धनीहरुलाई सो लाभांस दिने भएको हो । 
पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ७  प्रतशितका लाभांस वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । घोषित लाभांस मध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) कम्पनीको भनाई रहेको छ । 
नियमन निकायबाट स्वीकृती प्राप्त भई साधारण सभाबाट निर्यय भए पश्चात शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु