काठमाडौंः नेपाली बजारमा विहिवार सुनको मूल्यमा गिरावट आएको छ । लगातार चार दिन बृद्धी भएपछि आज सुनको मूल्यमा प्रतितोला २४ सयले गिरावट आएको हो ।
नेपाल सुनचाँद ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारममा छापावला सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला २३ सय पैतिस रुपैयाँमा कारोवार भइरहेको छ ।
साझा अर्थ संवाददाता