पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता ७ साउन २०८२, बुधवार

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौशम पूवानुमान महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार हाल कोशी बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा साधारण तथा बदली रहेको बाँकी प्रदेशमा आँशिक बदली रहेको छ । कोशी मधेर प्रदेश, बागमती गण्डी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम स्तरको बर्षा भइरहेको महाशाखाको भनाई रहेको छ । 
आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता