पात्रो

रेडियो

समाचार खोजी

दिपेन्द्र अग्रवालको ३३ करोड बढी पैशा नदिने ब्रोकर कम्पनी सञ्चालक विरुद्ध पक्राउ पूर्जि जारी

साझा अर्थ संवाददाता ६ साउन २०८२, मङ्गलवार

काठमाडौः शेयर लगानी कताइ दपेन्द्र अग्रवालको करिब ३३ करोड बढी पैशा भुक्तान नदिएको ब्रोकर कम्पनी सञ्चालकहरु विरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ । सिंंहदवार प्रहरी बृत्त बाट सो पक्राउ पूर्जि असार ८  गते जारि भएको हो । 
सप्रिवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तब तथा प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जि जारी भएको छ । असार नौ गते पक्राउ पूर्जि जारी भएपछि उनीहरु दुवैजान फरार भएका थिए । लगानी कर्ता अग्रवालले सप्रिवी सेक्युरिटिजले आफूलाई तर्निुपर्ने ३३ करोड ७३ लाख २३ हजारमध्ये ९ करोड ७३ लाख २३ हजार धोकापूर्ण ढंगले नदिएको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो ।

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता