पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकद्वारा ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन

साझा अर्थ संवाददाता ६ साउन २०८२, मङ्गलवार

काठमाडौंः नविल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ । बैंकले । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ऋणपत्र निष्काशन गरेको हो । 
नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्रमा सात प्रतिशत ब्याज पाइने छ । निष्काशित ऋणपत्र मध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निश्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको नविल बैंकले जनाएको छ । ऋणपत्रको अवधि ८ वर्ष हुने छ ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता