पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला चार सयले बृद्धी

साझा अर्थ संवाददाता ५ साउन २०८२, सोमवार

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूलयमा चार सयले बृद्धी भएको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार कारोबार भइरहको छ । 
यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता