पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला चारसयले बढ्यो

साझा अर्थ संवाददाता ३० असार २०८२, सोमवार

काठमाडौंः नेपाल बजारमा सुनको मूल्यमा सोमबार प्रतितोला चार सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा  छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार  चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता