पात्रो

रेडियो

समाचार खोजी

खानीखोला हाइड्रोको  हकप्रद सेयर सुरक्षति गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २६ असार २०८२, बिहिवार

काठमाडौंः खानी खोला हाइड्रो पावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद शेयर विक्रीकालागि कम्पनीले असार २७ गते शुक्रवार बुकक्लोज गर्दैछ । 
आजसम्म शेयर खरिद गरेका शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउने छन् । 
खानी खोला हाइड्रो पावरले शतप्रतिश अनुपातमा रु सयका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिटजन्स क्यापीटल रहेको छ ।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु