पात्रो

रेडियो

समाचार खोजी

सान्भी इनर्जीको आईपीओ बाँडफाँड

साझा अर्थ संवाददाता २७ जेठ २०८२, मङ्गलवार

काठमाडौंः सान्भी इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट  गरिएको छ । आइपीओ बाँडफाँड सोमबार गरिएको हो । 
 शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय, ठमेल काठमाडौंमा आइपीओ बाँडफाँड सम्पनन्न भएको शेयर निश्काशन तथा विक्री प्रबन्धकले जनाएको छ । 
शेयरको माग अत्यधिक रहेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।  बाँडफाँटपछि कुल २ लाख ४१ हजार ५३० जना आवेदकले मात्र  १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने  १८ लाखभन्दा बढी आवेदक हात खाली रहेको छ  । कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता