पात्रो

रेडियो

समाचार खोजी

पियोर इनर्जीको आइपीओ नेप्सेमा सूचिकृत

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पियोर इनर्जी लिमिटेडको आइपीओ पीयूआरई’ सिम्बोलबाट सूचीकृत भएको छ ।  

कम्पनीको कुल ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।

 

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता