पात्रो

रेडियो

समाचार खोजी

हिम स्टार उर्जालाई आइपीओ अनुमति

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

 

 नेपाल धितोपत्र बोर्डले हिम स्टार उर्जा कम्पनीलाई जेठ ९ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो।

यस संगै अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।  

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु