पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको साधारणसभा २९ जेठमा

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न १९ औँ वार्षिक साधारण सभा  आगामी जेठ २९ गते  गर्ने निर्णय गरेको छ।  जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको विशेष प्रस्ताव गरेको हो । ।  

 साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता