पात्रो

रेडियो

समाचार खोजी

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निश्कासन गर्ने

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

 

दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख २८ गते बसेको संचालक समितिले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

सो प्रयोजनको लागि कम्पनीले जेठ २२ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु