पात्रो

रेडियो

समाचार खोजी

सन नेपालको व्यतीत बिमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेख पुनर्जागरण (नवीकरण) गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले १५ देखि ३० वैशाखसम्म व्यतीत बिमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको हो ।

यो सुविधा बिमा अवधिभर एकपटक मात्र प्रदान गरिने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बिमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरिने पनि कम्पनीले जनाएको छ ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ