पात्रो

रेडियो

समाचार खोजी

सबैले किन्न पाउने नेरुडे मिर्मिरेको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३ लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

 यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकिएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र लघुवित्तको बैंकको केन्द्रीय कार्यालय बनेपा–८, काभ्रेपलान्चोकमा लिखित निवेदन पेश गर्नपर्नेछ । 

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ