छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङ काउन्टीको ताक्लाकोट आउजाउ गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायतका बासिन्दालाई नयाँ अस्थायी सीमा पास र नविकरण गरेर वितरण गर्दै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोली । तस्बिर: दाने बोहरा / रासस