काठमाडौं : उर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङलाई बर्खास्त गरिएको छ । प्रधानमन्त्री केपी ओलिले उनलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।
तामाङले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको सिईओबाट बर्खास्त गर्न नहुने पक्षमा आफुलाई उभ्याए पछि उनको उर्जा मन्त्रि दिपक खड्का र प्रधानमन्त्री ओलीसंग सम्बन्ध चिसिएको थियो ।
साझा अर्थ संवाददाता