पात्रो

रेडियो

समाचार खोजी

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिनु भएको छ । मंगलबार साँझ उहाँलाई भेट्न बालुवाटार पुग्नु भएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतको टोलीलाई  उहाँले उक्त निर्देशन दिनु भएको बताइएको छ । परीक्षा बोर्डले भने तोकिएको समय ११ गते परीक्षा गर्ने निर्णय गरेको थियो । आन्दोलनरत शिक्षकहरुले परीक्षा संचालन नगर्ने बताएपछि बोर्डले निजामती कर्मचारी समेत प्रयोग गरी परीक्षा संचालन गर्ने तयारी गरिरहेकोमा ट्रेड युनियनहरुले परीक्षा संचालन नगर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

392 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ