पात्रो

रेडियो

समाचार खोजी

आजबाट ‘डोरलक’ गरेर बजेट छलफल सुरु हुँदै

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार

अर्थ मन्त्रालयले आज बुधबारदेखि  ‘डोरलक’ गरेर बजेट छलफल सुरु गर्ने भएको छ । बजेटको गोपनीयतालाई मध्यनजर गर्दै अर्थले यस्तो तयारी गरेको हो। 

१५ चैतसम्म मन्त्रालयगत बजेट सूचना प्रविष्ट प्रणाली (एलएमबिआइएस) मा बजेट प्रस्ताव गर्ने काम सम्पन्न भएको थियो ।

अर्थको प्रशासन महाशाखाले मन्त्रालयभित्र प्रवेशमा कडाइ गर्न सर्कुलर जारी गरिसकेको छ । अर्थका कर्मचारीले पनि आफ्नो परिचयपत्र देखाएर मात्रै प्रवेश गर्नुपर्ने भएको छ ।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ