पात्रो

रेडियो

समाचार खोजी

प्रतितोला दुई हजार बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार

 

आज बुधबार सुनको भाउ तोलामा दुई हजार बढेको छ । मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ७३ रुपैयाँ तोकिएको छ ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता