105
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेका हुन्।
साझा अर्थ संवाददाता