पात्रो

रेडियो

समाचार खोजी

अर्थले माग्यो बजेटलाई सुझाव

साझा अर्थ संवाददाता २६ चैत २०८१, मङ्गलवार

अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष ०८२८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । ०८२ को वैशाख मसान्तभित्र पठाउने गरी मन्त्रालयले सुझाव मागेको हो । 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी ०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आमनागरिकमा हार्दिक अनुरोध गरिन्छ ।’

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु