पात्रो

रेडियो

समाचार खोजी

टाइम फर्मासुटिकल्सको साधारणसभामा बुक विल्डिङबाट आईपीओ प्रस्ताव

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार

 

टाइम फर्मासुटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न  वैशाख ११ गते विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनीको विशेष साधारणसभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने , सो को लागि आवश्यक सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको जारी पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र र नियामवली संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

बिभिन प्रकारको औषधि उत्पादन गर्ने यो कम्पनी २०५४ मा स्थापना भएको हो भने २०५७ बाट औषधि उत्पादन थालेको हो । 

262 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु