पात्रो

रेडियो

समाचार खोजी

गरिमा बिकास बैंकको २ लाख ६६ हजार संस्थाकि शेयर बिक्रीमा

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २ लाख ६६ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखिएको शेयर किन्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता