पात्रो

रेडियो

समाचार खोजी

राजाबादीले लुटे कोटेश्वर भाटभटेनी

साझा अर्थ संवाददाता १५ चैत २०८१, शुक्रवार

काठमाडौं । तिनकुनेमा आन्दोलन गरिरहेका राजावादीहरुको एक समुहले कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट गरेका छन् । दुर्गा प्रसाईँ नेतृत्वका राजावादी आन्दोलनकारीहरु  तिनकुनेमा घरहरु तोडफोड तथा आगजनी गरेका थिए । त्यसपछि उनिहरु कोटेश्वरस्थित भाटभटेनीमा पुगेका थिए । हजारौंको संख्यामा भाटभटेनीमा पुगेका उनीहरुले तोडफोडसँगै स्टोरका सामानहरु आफू खुसी उठाउदै लगेका छन् ।   उनिहरु पछिल्लो समय झन उग्र र अराजक बन्दै गएपछि प्रहरीले तीनकुने क्षेत्रमा कर्फ्यु लागू गरेको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु