पात्रो

रेडियो

समाचार खोजी

साल्ट ट्रेडिङको लाभांस आज पारित हुने

साझा अर्थ संवाददाता १५ चैत २०८१, शुक्रवार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५८औं साधारणसभा आज साल्ट ट्रेडिङको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बस्दैछ । सभाले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितका लागि जम्मा गरेको राहत रकम पनि स्वीकृत गरिनेछ । 

 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता