पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्री फर्मासुटिकल्सको शेयर रजिष्टार प्रभु क्यापिटल

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको सञ्चालक समितिले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।  अब कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य प्रभु क्यापिटलले गर्ने छ। कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु