पात्रो

रेडियो

समाचार खोजी

पियोर इनर्जीको आइपीओमा वैदेशिक रोजगारीमा जाने श्रमिकको ९ गुणा बढी आवेदन

साझा अर्थ संवाददाता ५ चैत २०८१, मङ्गलवार



काठमाडौं/  वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको पियोर इनर्जी लिमिटेडको अइपीओमा १२ करोड ८२ लाख ८२ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन  साँझ ५ बजेसम्म ५६ हजार ४०२ जनाले आवेदन दिएका छन् । यो मागभन्दा ८.९० गुणा बढी आवेदन हो । 

कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।   

 

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता