पात्रो

रेडियो

समाचार खोजी

आरती पावर र मेवा डेभलोपर्सले मागे आइपीओ अनुमति

साझा अर्थ संवाददाता ५ चैत २०८१, मङ्गलवार

काठमाण्डौ । आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग अनुमति मागेका छन् । आईपीओ जारी गर्न बोर्डमा फागुन ९ गते निवेदनमा आरती पावरले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ताको अनुमति मागेका हुन् ।  
  आरती पावरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र मेवा डेभलोपर्सको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता