पात्रो

रेडियो

समाचार खोजी

साल्ट ट्रेडिङको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

 

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारण  आजसम्म कायम शेयरधनीले कम्पनीको लाभांश सुरक्षित गर्न  सक्नेछन् ।

कम्पनीले  आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले चैत्र १५ गते साधारणसभा बोलाएको छ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु