पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सको हकप्रद भर्ने समय अब चैत १४ सम्म

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थप गरिएको छ। कम्पनीले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गरेकोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।
कम्पनीले १ः०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गरेको हो। कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु