पात्रो

रेडियो

समाचार खोजी

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन

साझा अर्थ संवाददाता २६ फागुन २०८१, सोमवार

 

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिमदिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिडका अनुसार अन्तिमदिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । 
कम्पनीको  आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता