पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ फागुन २०८१, बुधवार

फागुन १८ देखि शुरु भएको स्वरोजगार लघुवित्तले निष्काशन गरेको एफपीओ भर्ने आज फागुन २१ गते अन्तिम दिन रहेको छ।  
कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ।

 

231 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु