शुक्रबार प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८९ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता