पात्रो

रेडियो

समाचार खोजी

लाओससँगै नेपाल पनि सम्पत्ती शुद्धिकरणको ग्रे लिस्टमा

साझा अर्थ संवाददाता ९ फागुन २०८१, शुक्रवार

काठमाडौं । ने फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको छ । कालोधन ९स्रोत नखुलेको रकम० लाई खुलेआम बैंक तथा वित्तीय संस्थाबाटै वैध बनाएको पाएपछि एफएटीएफले नेपाललाई ग्रे लिष्टमा राखेको दाबी गरेको छ । यसैगरी ग्रे लिस्टमा नेपालसँगै लाओस पनि परेको छ ।

एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट९एफआईयु०का हरि नेपाल फ्रान्स पुगेका थिए ।  तर, यसअघि ग्रे लिष्टमा रहेको फिलिपिन्स भने उक्त लिष्टबाट बाहिर निष्कन सफल भएको छ ।

 

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ