पात्रो

रेडियो

समाचार खोजी

१२ सय बढ्यो सुनको मूल्य

साझा अर्थ संवाददाता ५ फागुन २०८१, सोमवार

 आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।  
आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ