पात्रो

रेडियो

समाचार खोजी

आज पनि प्रतितोला १६ सय बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार

आज बिहिबार पनि सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज   १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४४ हजार ४ सय ६० सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्