पात्रो

रेडियो

समाचार खोजी

समता घरेलु लघु वित्तको लाभांस सुरक्षित गर्ने दिन आज सम्म

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार


काठमाडौंः समता घरेलु लघु वित्तको लाभांस सुरक्षित गर्ने दिन आज सम्म रहेको छ । लाभांस वितरण गर्ने प्रयोजनकालागि माघ २४ गते बुकक्लोज हुने भएको ले लाभांस सुरक्षित गर्ने दिन आजसम्म रहेको हो । 
लघुवित्तले अघिल्लो वर्षको नाफाबाट पाँच प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकालागि शुन्य दशमलब २६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांस लगायतका प्रस्ताव पारित गर्न कम्पनीको साधारण सभा फागुन ११ गते बस्दैछ ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु