पात्रो

रेडियो

समाचार खोजी

आजकालागि विदेशी मुद्राको विनिमय दर

साझा अर्थ संवाददाता २० असार २०८३, शनिवार

काठमाडौं,२० आसारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर  तोकेको छ । जस्स अनुसार  अमेरिकी डलर एकको खरिद दर १५२.०४ र विक्री दर १५२.६४ रुपैयाँ रहेको छ । यस्तै  युरो एकको खरिद दर १७३.९६  विक्री दर १७४.६५ रुपैयाँ , पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२.९९ र विक्री दर २०३.७९, स्विस र्फ्यांक एकको खरिद दर १८९.३० र विक्री दर १९०.०५ तथा  अस्ट्रेलियाली डलर एकको खरिद दर १०५.५० र विक्री दर १०५.९२ रहेको छ ।

 क्यानेडियन डलर एकको खरिद दर १०७.१८ र विक्री दर १०७.६१ रुपैयाँ, सिंगापुर डलर एकको खरिद दर ११७.७९ र विक्री दर ११८.२६ रुपैयाँ, जापानी येन दसको खरिद दर ९.४४ र विक्री दर ९.४७, चिनियाँ युआन एकको खरिद दर २२.४१ र विक्री दर २२.५० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ४०.४९ र विक्री दर ४०.६५, कतारी रियाल एकको खरिद दर ४१.७१ र विक्री दर ४१.८८, थाई बाट एकको खरिद दर ४.५९ र विक्री दर ४.६१, युएई दिर्हाम एकको खरिद दर ४१.४० र विक्री दर ४१.५६, मलेसियाली रिङ्गिट एकको खरिद दर ३७.३५ र विक्री दर ३७.४९ रहेको छ ।

दक्षिण कोरियाली वोन सयको खरिद दर ९.९३ र विक्री दर ९.९७, स्विडेनी क्रोनर एकको खरिद दर १५.७६ र विक्री दर १५.८२, डेनिस क्रोनर एकको खरिद दर २३.२८ र विक्री दर २३.३७, हङकङ डलर एकको खरिद दर १९.३९ र विक्री दर १९.४६, कुवेती दिनार एकको खरिद दर ४९३.८० र विक्री दर ४९५.७५, बहराइनी दिनार एकको खरिद दर ४०३.३० र विक्री दर ४०४.८९, ओमानी रियाल एकको खरिद दर ३९४.९१ र विक्री दर ३९६.४७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय रुपैयाँ सयको खरिद दर १६०.०० र विक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ