काठमाडौः परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीकालागि उहाँ आज चीन जान लाग्नु भएको हो ।
मंसिर १७ गतेदेखि प्रधानमन्त्री ओलीले चीन भ्रमण सुरु गर्दै हुनुहुन्छ । तयारीका क्रममा शुक्रवार मन्त्री देउवाले चीनया विदेश मन्त्ती वाङ यीसँग भेटवर्ता गर्ने कार्यक्रम रहेको छ । पराष्ट्र मन्त्री देउवा पनि ओलीको चालीस सदस्यीय भ्रमणटोलीमा सहभागी हुनु हुने छ ।
साझा अर्थ संवाददाता