पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकको २४.२२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्ने अन्तिम मिति असोज १६ गते  रहेको छ ।    

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ