पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रति तोला चार सयले बढ्यो

साझा अर्थ संवाददाता २९ असोज २०८२, बुधवार

काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । मंंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको  थियो । हिजो सुनको मूल्यमा एकैपटक ८ हजार १ सय रुपैयाँले बृद्धी भएको थियो ।   
यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भईरहेको महासंघको भनाई रहेको छ ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ