पात्रो

रेडियो

समाचार खोजी

दुई मनि चेञ्जर कम्पनिको इजाजत पत्र रद्ध

साझा अर्थ संवाददाता २३ असोज २०८२, बिहिवार

काठमाण्डौः  नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले  युनियन करेन्सी एक्सचेञ्ज प्रालि र केटीएम ओम मनिचेञ्जर प्रालिको इजाजत पत्र रद्ध गरेको हो । 
उल्लेखित मनिएक्सचेञ्जहरुले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप नियम(३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु