पात्रो

रेडियो

समाचार खोजी

बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय पूर्ण रुपमा संचालन गर्न प्राधिकरणको निर्देशन

साझा अर्थ संवाददाता २९ भदौ २०८२, आइतवार

काठमाडौँ : नेपाल बीमा प्राधिकरणले आजदेखि कार्यलय पुर्णरुपमा संचालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

एक सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणले केहि दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो बनाउदै गएकोले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आजदेखि पूर्ण रुपमा संचालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भएर कार्य गर्न गराउन अनुरोध गरेको छ ।

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु