पात्रो

रेडियो

समाचार खोजी

कुन ठाउँको कति हवाई भाडा घट्यो ?

साझा अर्थ संवाददाता १८ भदौ २०८१, मङ्गलवार

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ । बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपियाँ र काठमाडौं–नेपालगञ्जसम्म २ सय ६५ रुपैयाँसम्म घटेको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपियाँ, भद्रपुरमा एक सय ५० रुपैयाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ । 

304 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ