पात्रो

रेडियो

समाचार खोजी

२१ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिती, १६.७ महिनाको वस्तु आयात धान्ने

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

 

काठमाडौं । मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झण्डै २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ  । यो सञ्चित विदेशी मुद्राले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।
 
२०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता